डा.गोविन्द केसीको सत्याग्रहको समर्थनमा धर्ना, गिरफ्तारी, सामूहिक सत्याग्रह, प्रदर्शन-हाम्रो दैनिकी जस्तै बनेको छ यतिवेला । यसलाई इङ्गित गर्दै एकजना सत्ताधारी मित्रले कमेन्ट गरे। ‘गगन थापा स्वास्थ्य मन्त्री हुँदा तिमी पनि त प्रमुख सल्लाहकार थियौ । त्यतिवेला माग पुरा नगर्ने अहिले के को नौटङ्की !   गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हाल्दै गर्दा डा. केसीको आठौं अनसन सकिएको १ महिना पुगेको
Complete Reading

विश्वका जुनसुकै देशमा बसे पनि मानिसका मौलिक हक, सहज तरिकाले दैनिक जीवन गुजारा गर्ने इच्छा र जनसरोकारका बिषयहरु करिब उस्तै हुन्छन् । मानिस जहाँ बसे पनि, जसरी बसे पनि सबैलाई सुख, समृद्धि र विकास चाहिएको हुन्छ । विश्वका हरेक देशमा बस्ने मानिसलाई आत्मसम्मानका साथ बाँच्ने   चाहना हुन्छ । मानिसका लागि यो कुनै नौलो बिषय
Complete Reading

१० साउन, काभ्रे । जिल्लाको भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ । बा ३ ख ८१५५ यात्रुबाहक बस धुलिखेल बेजिङ प्लान्टनजिकै दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार, केही घाइते घर फर्केका छन् भने केहीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस
Complete Reading

१० साउन, चितवन । भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको
Complete Reading

६ साउन, बुटवल । भैरव एफसी नवलपरासी रुपन्देहीको कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पशुपति माविको मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा भैरवले रुपन्देहीको झरना स्पोर्टस् क्लब कुन्जलापुरलाई ट्राइब्रेकरमा ४-१ ले पाखा लगाएको हो ।   निर्धारित र अतिरिक्त समयमा दुबै टिमले गोल गर्न नसकेपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट
Complete Reading

६ साउन, काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् । कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् । स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर केहीबेर नाराबाजी समेत गरेका थिए ।   स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र
Complete Reading

काठमाण्डौका २ हल गोपिकृष्ण र अष्टनारायण हलमा शनिबार केही आशा लाग्दो व्यापार गरेको चलचित्र ‘भैरे’को व्यापार मल्टिप्लेक्समा निकै कमजोर छ । मल्टिप्लेक्सले त यो चलचित्रलाई पत्याएन भन्दा पनि हुन्छ । यसैले पनि यसको मेकर चलचित्रको व्यापारलाई लिएर खुशी हुने ठाउँ छैन । तर, आइतबार काठमाण्डौको क्यूज हलको सानो हल बुक गरेर यसको निर्माणपक्षले प्रेस शोको
Complete Reading

वजेटसँंगै सरकारको आलोचना शुरु भयो । आलोचनाहरु एकाध वस्तुनिष्ठ भए पनि अधिकांशको सार एकैखालको छ- वर्तमान सरकार अधिनायकवादी बाटोमा छ, स्वतन्त्रताविरोधी छ, सर्वसत्तावाद लादिरहेको छ । यस्ता निचोडहरु प्रस्तुत गर्ने तर्कशास्त्रीहरु सरकारलाई गलत सावित गर्न टुप्पीदेखि पाउसम्मको बल निकालेर लागिरहेका छन्, कलम चोबिरहेका छन् । छ महिना पनि काम गर्न नपाएको सरकारले पूर्ण अवधि चलाएर
Complete Reading

७ साउन, बैतडी । वर्षातको समय जारी रहँदा बैतडी र दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ । बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका–५, हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको वादीबस्ती जोखिममा छ । नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न
Complete Reading