पुजा शर्माका ५ मिल्ने साथीः सुदर्शनदेखि प्रियंकासम्म

नायिका पुजा शर्मा निर्देशक शुदर्शन थापाँसँग नजिक छन् भन्ने त सबैलाई थाहा छ । तर, नेपाली फिल्म इन्डष्ट्रीमा उनका मिल्ने अरु साथीहरु नभएका होइनन् । खुल्ला र फरासिलो मिजासका कारण पुजा जोसुकै सँग चाँडै घुलमिल हुन्छिन् । त्यसैले उनीसँग साथीहरुको अभाव छैन । ‘फ्रेन्डसिप डे’ को अवसरमा हामीले उनलाई सबैभन्दा मिल्ने पाँच साथीहरुको विषयमा सोध्यौं
Complete Reading

गत साता राजनीतिक रंगमञ्चमा अनौठो परिदृश्य देखियो । ‘सरकारमा देखिएको दुई तिहाईको दम्भ तोडियो’ भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विजयोत्सव मनाइरहेको थियो । सत्तारुढ दलका नेताचाहिँ आफ्नै सुरमा मख्ख देखिन्थे- ‘गोविन्द केसी प्रकरणमा प्रतिपक्षीको षडयन्त्र विफल पार्न सफल भइयो’ भन्दै ।   केपी ओली नेतृत्वको सरकारले ५ महिना पूरा गरेर छैठौं महिनामा पदार्पण गर्दै
Complete Reading

२० साउन, कैलाली । लगातारको वर्षापछि कर्णाली नदीमा पानीको बहाव सतर्कताको सतहभन्दा माथि पुगेको छ ।   इलाका प्रहरी कार्यालय चिसापानीमा प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीले कर्णाली नदीमा पानीको बहाब बढिरहेको जानकारी दिए । विहान ७ मिटर रहेको पानीको सतह दिउँसो ९.३५ मिटर मापन गरिएको छ । ९ मिटर भन्दामाथि पानीको मापन भएपछि नदी तटिए
Complete Reading

Create Account



Log In Your Account