कर्णाली नदीलेे सतर्कताको तह नाघ्यो

२० साउन, कैलाली । लगातारको वर्षापछि कर्णाली नदीमा पानीको बहाव सतर्कताको सतहभन्दा माथि पुगेको छ ।   इलाका प्रहरी कार्यालय चिसापानीमा प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीले कर्णाली नदीमा पानीको बहाब बढिरहेको जानकारी दिए । विहान ७ मिटर रहेको पानीको सतह दिउँसो ९.३५ मिटर मापन गरिएको छ । ९ मिटर भन्दामाथि पानीको मापन भएपछि नदी तटिए
Complete Reading

१० साउन, काभ्रे । जिल्लाको भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ । बा ३ ख ८१५५ यात्रुबाहक बस धुलिखेल बेजिङ प्लान्टनजिकै दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार, केही घाइते घर फर्केका छन् भने केहीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस
Complete Reading

१० साउन, चितवन । भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको
Complete Reading

७ साउन, बैतडी । वर्षातको समय जारी रहँदा बैतडी र दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ । बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका–५, हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको वादीबस्ती जोखिममा छ । नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न
Complete Reading

३२ असार, काठमाडौँ । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ ।   भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने
Complete Reading

३० असार, पोखरा । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ । असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको हो । २१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । ‘आज बिहान ६
Complete Reading

३० असार, बुटवल । २०२५ सालमा नापी भएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) ५० वर्षपछि पाउँदा रुपन्देहीका जग्गाधनीहरु औधी खुशी भएका छन् । गाउँ ब्लकमा दर्ता भएको धेरै वर्षपछि जग्गा धनी प्रमाणपत्र पाउँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. १५, १६ र १७ का एक सय १६ परिवारमा खुशी छाएको हो ।   साविक गंगोलिया ३ (ख)
Complete Reading

नेपाल राष्ट्र बैंकले बुधबार बजेटलाई सघाउने गरी अर्थात आर्थिक बृद्धिदर ८ प्रतिशत र मुद्रास्फिति ६.५ प्रतिशतमा सिमित राख्न सघाउने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । बैंकर्सहरुले यसलाई लचिलो छ भनेका छन् भने उद्योगीहरुले महंगी नियन्त्रण गर्न गाह्रो हुनेतर्फ चिन्ता ब्यक्त गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको
Complete Reading

२६ असार, काठमाडौं । २४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएका छन् । यसबाट प्रधानमन्त्री थेरेसा मे नेतृत्वको सरकार संकटमा परेको छ । ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले राजीनामा दिएलगत्तै विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका छन् । डेभिड डेभिस ब्रेक्जिटका मुख्य वार्ताकार हुन् ।   ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेको
Complete Reading

विश्वकपको दुई दिन अघि स्पेनिस फुटबल टोलीका प्रशिक्षण सम्हालेका फर्नान्डो हियरोले पदबाट राजीनामा दिएका छन्। रूस विश्वकप फुटबलको पूर्वसन्ध्यामा स्पेनिस टोलीको प्रशिक्षक बनेका हियरोले विश्वकपबाट स्पेन बाहिरिएसँगै राजीनामा दिएका हुन्। उपाधिको प्रमुख दाबेदार रहेको स्पेनलाई रूस विश्वकपको अन्तिम १६ भन्दा अगाडि लैजान नसकेको भन्दै राजीनामा दिएका हुन्। विश्वकपको अन्तिम १६ मा स्पेन घरेलु टोली रूससँग
Complete Reading

Create Account



Log In Your Account