करिब ५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

९ साउन, काठमाडौं । बुधबार फेरी सेयर बजारमा करिब ५ अंकले गिरावट देखिएको छ । १ हजार १ सय ९९ दशमलव ३० अंकबाट शुरु भएको कारोबार ४ दशमलव ९२ अंकले घटेर नेप्से परिसुचक १ हजार १ सय ९४ दशमलव ३५ अंकमा कायम भएको छ । मंगलबार भने सेयर बजार ४ दशमलव ७७ अंकले घट्दा नेप्से
Complete Reading

६ साउन, काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् । कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् । स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर केहीबेर नाराबाजी समेत गरेका थिए ।   स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र
Complete Reading

३१ असार, काठमाडौं । धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुले चलखेल सुरु गरेका छन् । वर्तमान र निवर्तमान माननीयहरुले टेन्डर मूल्यांकनमा ‘सेटिङ’को कम्पनी आउट हुने देखेपछि उनीहरुले खरिद प्रक्रिया नै अवरुद्ध पारेका हुन् । धरहरा पुनर्निर्माणका लागि ६ वटा कम्पनीले टेण्डर हालेका थिए । उनीमध्ये चार कम्पनी सिण्डिकेटधारी छन्, जसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिएर
Complete Reading

२९ असार, काठमाडौं । सरकारले गरिबहरुलाई दिने सुवा सुविधाको टुंगो नलगाइकन गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु गरेको छ । २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि शुक्रबारबाट परिचयपत्र वितरण सुरु भएको हो । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर कार्यक्रमको थालनी गरेका छन् ।   सरकारी अभियान
Complete Reading

२८ असार, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक भएको भोलि पल्टै सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अधिकांश सयम अधिकांश समूहहरु राताम्मे देखिदा साताको अन्तिम दिन बिहीबार सेयर बजार १३ दशमलव ६६ अंकले ओरालो लागेको हो । १२०५ दशमलव ६७ बाट सुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१
Complete Reading

२६ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवाको संख्या शतक पुगेको छ । सोमबार एक समारोहका बीच बैंकले सुनसरी जिल्लाको बराह नगरपालिका – ५, कालाबन्जरमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेसँगै शाखारहित बैंकिङ सेवा शतक पुगेको हो । सुनसरी जिल्लाको बराह नगरपालिका–५, कालाबन्जकी १०५ वर्षीया जेष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आईएमई बैंक लिमिटेडका
Complete Reading

२५ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको नियुक्ति बदर भएकाे छ । पूर्ववर्ती देउवा सरकारले गरेका सबै नियुक्ति बदर गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि आइतबार अर्थमन्त्रालयले साउदलाई नियुक्ति बदरको पत्र पठाएकाे हाे  । देउवा सरकारले साउदलाई ८ महिनाअघि नेप्सेको सीईओमा नियुक्त गरेको थियो । Source : Onlinekhabar Please follow and like
Complete Reading

२१ असार, बुटवल । रुपन्देहीमा ठूला लगानीका होटल र रिसोर्टहरु खुल्ने क्रम बढ्दो छ । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिका १३ ढबाहामा २५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको छ । आरम्भ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत १ सय ४० जनाको संयुक्त लगानीमा पब्लिक कम्पनी अन्तर्गत आफ्नै स्वामित्वको करिब ४ बिघा क्षेत्रफलमा रिसोर्ट
Complete Reading

८ असार, काठमाडौं । सरकारले नेपाललाई विदेशी वस्तुको ‘डम्पिङ साइट’ बन्न नदिने गरी कानुन ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यसो भएमा विदेशमा बिक्नेभन्दा कम मूल्यमा कमजोर गुणस्तरका वस्तु नेपाल ल्याएर बेच्ने क्रम हट्नेछ । स्वदेशी उद्योग तथा उत्पादनलाई सुरक्षण गर्ने योजनाका साथ सेभगार्डस्, एन्टि डम्पिङ, तथा काउन्टरभेलिङ ऐनको मस्यौदा तयार भएको हो । वाणिज्य
Complete Reading

७ असार, काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइनेछैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको
Complete Reading

Create Account



Log In Your Account