ओली सरकारको अधोगतिः कारण र समाधान

गत साता राजनीतिक रंगमञ्चमा अनौठो परिदृश्य देखियो । ‘सरकारमा देखिएको दुई तिहाईको दम्भ तोडियो’ भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विजयोत्सव मनाइरहेको थियो । सत्तारुढ दलका नेताचाहिँ आफ्नै सुरमा मख्ख देखिन्थे- ‘गोविन्द केसी प्रकरणमा प्रतिपक्षीको षडयन्त्र विफल पार्न सफल भइयो’ भन्दै ।   केपी ओली नेतृत्वको सरकारले ५ महिना पूरा गरेर छैठौं महिनामा पदार्पण गर्दै
Complete Reading

डा.गोविन्द केसीको सत्याग्रहको समर्थनमा धर्ना, गिरफ्तारी, सामूहिक सत्याग्रह, प्रदर्शन-हाम्रो दैनिकी जस्तै बनेको छ यतिवेला । यसलाई इङ्गित गर्दै एकजना सत्ताधारी मित्रले कमेन्ट गरे। ‘गगन थापा स्वास्थ्य मन्त्री हुँदा तिमी पनि त प्रमुख सल्लाहकार थियौ । त्यतिवेला माग पुरा नगर्ने अहिले के को नौटङ्की !   गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हाल्दै गर्दा डा. केसीको आठौं अनसन सकिएको १ महिना पुगेको
Complete Reading

विश्वका जुनसुकै देशमा बसे पनि मानिसका मौलिक हक, सहज तरिकाले दैनिक जीवन गुजारा गर्ने इच्छा र जनसरोकारका बिषयहरु करिब उस्तै हुन्छन् । मानिस जहाँ बसे पनि, जसरी बसे पनि सबैलाई सुख, समृद्धि र विकास चाहिएको हुन्छ । विश्वका हरेक देशमा बस्ने मानिसलाई आत्मसम्मानका साथ बाँच्ने   चाहना हुन्छ । मानिसका लागि यो कुनै नौलो बिषय
Complete Reading

वजेटसँंगै सरकारको आलोचना शुरु भयो । आलोचनाहरु एकाध वस्तुनिष्ठ भए पनि अधिकांशको सार एकैखालको छ- वर्तमान सरकार अधिनायकवादी बाटोमा छ, स्वतन्त्रताविरोधी छ, सर्वसत्तावाद लादिरहेको छ । यस्ता निचोडहरु प्रस्तुत गर्ने तर्कशास्त्रीहरु सरकारलाई गलत सावित गर्न टुप्पीदेखि पाउसम्मको बल निकालेर लागिरहेका छन्, कलम चोबिरहेका छन् । छ महिना पनि काम गर्न नपाएको सरकारले पूर्ण अवधि चलाएर
Complete Reading

जनतासमक्ष जुन प्रतिवद्धता गरेर यो सरकार गठन भएको हो, त्यो पूरा गर्ने सम्भावना छ या छैन भन्ने निष्कर्षमा पुगिहाल्ने बेला अहिले भएको छैन । तथापि यो सरकार कता जाँदैछ भन्ने संकेत गर्न भने अहिले नै पनि सकिन्छ । विगतका सरकारहरुले जुन ढंगका कामहरु गरे, त्यसले नेपाली जनताका आधारभूत समस्याहरुलाई सम्वोधन गर्न सकेनन् । त्यही कारणले
Complete Reading

माओवादीले द्वन्द्वकालमा मान्छे अपहरण गरेकै शैलीमा सरकारले आफूसँग चित्त नबुझेका व्यक्तिहरूलाई ‘उठाएर’ डरधम्की दिन थालेको छ। क्यानडा जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रधानमन्त्रीको निर्देशनमा विमानस्थलबाटै ‘उठाएर’ बालुवाटार पुर्याएको एक साता नबित्दै गृहमन्त्री रामबहादुर थापाले ट्रमा सेन्टरका डाक्टरलाई अस्पतालबाटै ‘उठाएर’ मन्त्रालय लगेका छन्। अस्पतालमा बिरामी जाँचिरहेका डा. भोजराज अधिकारीलाई मंगलबार दिउँसो २ बजेतिर ‘गृहमन्त्रीले
Complete Reading

अमेरिकाले ३४ अर्ब डलर बराबरका चिनियाँ समानमा शुक्रबारदेखि २५ प्रतिशत भन्सार शुल्क लगाएदेखि संसारका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीच औपचारिक रुपमा व्यापार युद्ध सुरु भएको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले विश्व व्यापारका नियम उल्लंघन गरेको भन्दै अमेरिकी कदमको प्रतिवाद गर्ने बताएको छ। अमेरिकाले विश्व इतिहासमै सबैभन्दा ठूलो व्यापार युद्ध सुरु गरेको उसको आरोप छ। यति मात्र होइन, चीनले
Complete Reading

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले विदेश भ्रमणका लागि मन्त्रालयबाट अनुमति नै नलिएको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले विज्ञप्ति जारी गर्दै कोइरालाले उपकुलपतिका हैसियतले कानून बमोजिम ‘तालुक निकायबाट अनुमति लिनुपर्नेमा नलिएको’ दाबी गरेका छन्। कोइरालाको भिसा सिफारिसका लागि विश्वविद्यालयबाट मन्त्रालयलाई कुनै पनि अनुरोध नगरेको देखिएको पनि
Complete Reading

२२ असार विराटनगर । प्रदेश सरकारले प्रदेश १ लाई अलैची जोनको रुपमा बिकास गर्ने भएको छ । सोही अनुसार प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा पूर्वी पहाडी जिल्लामा मूख्य नगदेवालीको रुपमा लगाइने अलैची खेतीलाई समावेश गरेको छ । प्रदेश सरकारले पहिलो प्राथमिक्तामा कृषि क्षेत्रलाई समावेश गरी बजेटको ठूलो हिस्सासमेत छुट्याइएको छ । जसमा नगदेवालीका रुपमा
Complete Reading

२१ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघिको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने भनी गरेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । Source : Onlinekhabar Please follow and like us:

Create Account



Log In Your Account