साम्राज्ञी र धिरजको प्रेमलाई हावाले उडायो…

साम्राज्ञी र धिरजको प्रेमलाई हावाले उडायो…

साम्राज्ञी र धिरजको प्रेमलाई हावाले उडायो…

असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ‘उडायो हावाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रतिक्षित यो चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । लण्डनमा र नेपालमा खिचिएको चलचित्रको शिर्ष गीतमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फिचरिङ गरिएको छ ।

यो गीतमा हर्कुलेस बस्नेत र निकिता थापाको स्वर छ । प्रभु शमशेर जबरा, प्रज्ज्वल शमशेर जबराले यो चलचित्रको निर्माण गरेका हुन् । सार्वजनिक गीतको लोकेशन आकर्षक छ । खिचाई पनि लोभलाग्दो छ । चलचित्रको यो गीतको अडियो भने कमजोर छ । झट्ट सुन्ने वित्तिकै अडियो याद गर्न गाह्रो हुन्छ । धिरज र साम्राज्ञीको केमेष्ट्री गज्जबले जमेको छ । चलचित्रको यो गीतले दर्शकको कौतुहलता अझ बढाउने विश्वास गरिएको छ ।

Source : Onlinekhabar

 

Please follow and like us:

aishworya

Related Posts

leave a comment

Create Account



Log In Your Account